नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “कार्यालय स्थापना गर्ने सम्बन्धी नियमहरू, २०४०” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।